Sunday, July 20, 2014

Live Concert- 2014

आम मानिसमा एचआईभी एड्स र लागुऔषधका विरुद्ध जनचेतना जगाउने उद्देश्यले मेरो नेपाल फाउण्डेसन नामक संस्थाले शनिवार राजधानीमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । नेपालदेखि भारतका चर्चित डाक्टरहरुको उपस्थितिमा भएको कार्यक्रममा डाक्टरहरुले दर्शकलाई स्वास्थ्य सम्बन्धी चेतना त बाँडे नै, कलाकारले पनि आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई नचाए ।
Event Managed by Munal Film (Pvt) Ltd.
Photo by Glamour Nepal
 



No comments:

Post a Comment