Sunday, June 8, 2014

End-Clap of "Bhale- Fight" Movie

"कुनै पनि ब्यक्तिको सफलतमा सक्षम महिला को हात हुन्छ ।" भन्ने कथा बस्तु बोकेको नेपाली कथानक चलचित्र "भाले-FIGHT"
को END-CLAP पोखरा मा गरिएको छ ।मुनाल फिल्म प्राली को ब्यनरमा बन्न लागेको यस "भाले -FIGHT" चलचित्र २०७१ बैशक ११ गते बाट काठमान्डु मा छयन्कन प्रारम्भ गरिएको थियो ।

त्यसपछी काठमान्डु,पोखरा लगाएत यस वरपरा क छेत्र मा छायन्कन गरी २०७१ जेठ ५ गते HALF MOON CAFE, पोखरा मा END CLAP गरिएको थियो । बाबु बोगटि,रिमा बिस्वकर्म,सन्दीप छेत्री को प्रमुख भूमिका रहेको चलचित्र मा फाईट- रोशन श्रेष्ठ,नृत्य- कमल राई,कास्टिङ निर्देशक- सुरेन्द्र पुन,कार्यकारी निर्माता- मान राई र भोज बहादुर गुरुङ्,गीत्,संगीत,कथा परिकल्पना निर्देशन- आशोक राई(च्याप)को रहेको छ ।

 स्वोर बाबु बोगटि,रजिना रिमाल,शुबु थापा को रहेको छ । चलचित्र को निर्माता मा बिशा राई र आशोक राई (च्याप) रहेको छ ।
 

No comments:

Post a Comment